अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

धनगढीका १३ केन्द्रमा आज कोभिड-१९ विरुद्धको खोप लगाइदै (सूचनासहित)

३० पुष २०७८, शुक्रबार
धनगढीका १३ केन्द्रमा आज कोभिड-१९ विरुद्धको खोप लगाइदै (सूचनासहित)

धनगढी । धनगढी उप–महानगरपालिकाले आज उप–महानगरपालिकाका १३ स्थान बाट कोभिड १९ बिरुद्धको पहिलो र दोस्रो मात्राको जोनसोन र भेरोसेल  खोप लगाइने भएको छ । 

कोभिड १९ रोकथाम र नियन्त्रणको लागि विभिन्न चरणमा खोप अभियान सञ्चालन गर्ने क्रममा उपमहानगरपालिकाले जोनसोन र भेरोसेल खोप लगाउने भएको हो ।

खोप वितरण बिहान १० बजे देखि ४ बजे सम्म वितरण गरिनेछ भने उप–महानगरपालिकाको पिसिआर गर्ने ठाउँबाट  भने दिउँसो १२ बजे देखि २ बजे सम्म मात्रै खोप वितरण गरिने भएको छ ।