मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

तोलामा १६०० बढ्यो सुनको भाउ

१६ फाल्गुन २०७८, सोमबार
तोलामा १६०० बढ्यो सुनको भाउ

काठमाण्डौ : नेपाली बजारमा आज फेरि सुनको भाउ बढेको छ। 

आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।  योसँगै छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी    सुन ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो सुन  तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो।

आज चाँदी पनि तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ।