मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

तोलामा ९९ हजार ५ सय पुग्यो नेपाली बजारमा सुन

१८ फाल्गुन २०७८, बुधबार
तोलामा ९९ हजार ५ सय पुग्यो नेपाली बजारमा सुन

काठमाडौं : नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ।

आज सुन तोलामा १ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  योसँगै छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको ९९ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

यस्तै आज चाँदी तोलाको ४० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।