बिफे जेठ २५ | थारु संम्बत:२६४६
२५ जेष्ठ २०८०, बिहीबार
June 8, 2023

धनगढीमा ७२ औँ नेपाली चिकित्सक दिवस मनाईँदै

२० फाल्गुन २०७८, शुक्रबार
धनगढीमा ७२ औँ नेपाली चिकित्सक दिवस मनाईँदै

धनगढी : धनगढीमा ७२ औँ नेपाली चिकित्सक दिवस मनाईँदै छ। दिवसका अवसरमा नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले प्रभात फेरि कार्यक्रम गरेको छ। 

प्रभात फेरिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासिचव डा. बद्रि पाण्डे लगायतका चिकित्सकहरुको सहभागिता रहेको थियो। नेपाली चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ स्थापना भएको दिन फाल्गुन २० मा दिवस मनाउने गरिन्छ।