मंगर चैत ०७ | थारु संम्बत:२६४६
७ चैत्र २०७९, मंगलवार
March 21, 2023

पुटिनको हत्या गर्न अमेरिकी सांसदको आह्वान

२० फाल्गुन २०७८, शुक्रबार
पुटिनको हत्या गर्न अमेरिकी सांसदको आह्वान

न्यूयोर्क : अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूसी राष्‍ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गरेका छन्।

उनले ट्वीट गर्दै भने, ‘रूसमा कुनै ब्रूटस (साहसी हिरो) छ? रूसी सेनामा कोही कर्नल स्‍टफनबर्गभन्दा सफल छ? रूसमा कुनै व्यक्तिले उसको हत्या गर्‍यो भने यो सबै काम सकिने छ। तपाईंले अफ्नो भूमि र संसारका लागि महान् काम गर्नु हुनेछ।’

हाल रूस र युक्रेनबीच भीषण युद्ध भइरहेको छ।