अत्वार असार १२ | थारु संम्बत:२६४५
१२ असार २०७९, आईतवार
June 26, 2022

कास्कीमा भूकम्पको धक्का

९ असार २०७९, बिहीबार
कास्कीमा भूकम्पको धक्का

कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।

विहीबार बिहान तीन बजेर ५६ बजे कास्कीको लुम्ले र धम्पुसबीचमा बनाएर केन्द्र  केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो  ।

कास्की र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ ।  भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।