मंगर सावन ३१ | थारु संम्बत:२६४५
३१ श्रावण २०७९, मंगलवार
August 16, 2022

घट्यो सुन चाँदीको भाउ

१० असार २०७९, शुक्रबार
घट्यो सुन चाँदीको भाउ

 सुन चाँदीको भाउ आज घटेको छ ।

सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँमा झरेको छ  । यस्तै चाँदी तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।