मंगर सावन ३१ | थारु संम्बत:२६४५
३१ श्रावण २०७९, मंगलवार
August 16, 2022

कैलालीको गोदावरी नगरपालिकाले ल्यायो १ अर्ब २५ करोड बढीको बजेट

१० असार २०७९, शुक्रबार
कैलालीको गोदावरी नगरपालिकाले ल्यायो १ अर्ब २५ करोड बढीको बजेट

कैलालीको गोदावरी नगरपालिकाले १ अर्ब २५ करोड ८ लाख ५० हजारको बजेट ल्याएको छ। नगरपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९ ०८० का लागि नगरको आठौं नगरसभामा सो बजेट पेस गरेको छ। 

जसमा चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुजिगततर्फ ५३ करोड ८५ लाख २५ हजार बिनियोजन गरिएको छ। नगर सभामा बजेट प्रस्तुत गर्दै नगरप्रमुख बिरेन्द्र भट्टले स्वास्थ, शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिईने बताएका छन्।