अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

नीता ढुंगाना र हरिहरको विवाह असार २४ गते हुँदै

१९ असार २०७९, आईतवार
नीता ढुंगाना र हरिहरको विवाह असार २४ गते हुँदै

काठमाडौं, १९ असार । चर्चित नायिका नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

उनीहरु यही असार २४ गते वैवाहिक बन्धनमा बाँधिन लागेका हुन् ।

यो जोडी लामो समयदेखि प्रेम सम्बन्धमा थियो ।

उनीहरुले विवाहको सबै तयारी पूरा गरिसकेका छन् ।

उनीहरुको विवाह समारोह दरबारमार्गस्थित होटल याक एण्ड यतिमा राखिएको छ ।