अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

कैलाली प्रहरीले नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सूचना दिएपछि…

१८ श्रावण २०७९, बुधबार
कैलाली प्रहरीले नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सूचना दिएपछि…

धनगढीः काठमाडौंबाट बुधबार १ः १० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ।

कैलालीबाट प्रहरीले जहाजमा आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यात्रु ओरालेर जाँच गर्दै अनुसन्धान गरिरहेको हो। अहिले प्रहरीले यात्रुलाई ओरालेर जाँच गरिरहेको जनाएको छ।