अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

धनगढीको एक घरमा चोरी 

२३ श्रावण २०७९, सोमबार
धनगढीको एक घरमा चोरी 

धनगढी: धनगढीको एक घरमा चोरी भएको छ। आइतबार राति धनगढीको शिवनगरका तिलकप्रसाद उपाध्यायको घरमा चोरी भएको हो।

आफ्नो घरबाट १० हजार नगद चोरी भएको उनले बताए। चोरी बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।