अत्वार अगहन १२ | थारु संम्बत:२६४४
१२ मंसिर २०७८, आईतवार
November 28, 2021

अब टिकटकमा ५ मिनेट लामो भिडियो हाल्न सकिने

९ कार्तिक २०७८, मंगलवार
अब टिकटकमा ५ मिनेट लामो भिडियो हाल्न सकिने

काठमाडौंः टिकटकले नयाँ फिचर ल्याएको छ। यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो।

पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ। यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा हाल्ने साइज भने २ जिबी भन्दा कम हुनुपर्नेछ।

टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरुलाई पनि चुनौति दिइरहेको छ।

Source:https://dineshkhabar.com/article/66558